7 day tweet volume :
एकजना मधेसको साथी डा.को entrance मा ४००० को लाइन तिर नाम निकाल्यो मैले ८०० को लाइन तिर निकाले उ आज संविधानले दिएको कोटाबाट रेगुलार पढ्दैछ म भने त्यति अगाडि नाम निकाल्दा पनि पैसो तिरेर बल्लतल्ल पढ्न पाएको छु। तर आज उ भब्यताका साथ कालो दिन मनाउदै छ म संविधान दिवसको शुभकामना दिदैछु
संविधानका अक्षर आफैमा मृत हुन्छन।संविधान,न आफै बोल्न सक्छ,न हिडन सक्छ। यस्का मृत अक्षरमा प्राण भर्छ- व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका आदि संस्थाको औकात,आचरण, बिवेक र क्षमताले। संविधानको प्राण अक्षरमा होइन, आचरणमा लुकेको हुन्छ।
त्यो देखे ,जनताले जय भन्छ। धैर्य फुटे,लखेटछ🙏
In Nepal, many women in remote parts of the hills can't access birth control. For @outsidemagazine, I followed the nurses who hike for days through Baitadi, bringing long-term contraceptives to some of its most isolated villages

outsideonline.com/2401032/nepal-…
ओहोहो ओहोहो 😳😳

महाराजका गाथमा उपचार गर्ने बिदेशी डाक्टरलाई 'सुप्रसिद्ध प्रवल जनसेवा' तक्मा !!

जय अधिराज्य नेपाल । जय महाराज । जय गाँडतन्त्र 🙏🙏 pic.twitter.com/qydz9GQQqH
  • ओहोहो ओहोहो 😳😳 महाराजका गाथमा उपचार गर्ने बिदेशी डाक्टरलाई 'सुप्रसिद्ध प्रवल जनसेवा' तक्मा !! जय अधिराज्य नेपाल । जय महाराज । जय गाँडतन्त्र 🙏🙏
    @naranJhap
  • ४ किमि पर टुडिखेलमामा मनाउन लागिएको संविधान दिवसलाई लछितगरि ४ किमि वरै तिनकुनेमै सार्बजनिक सवारी साधन रोकि जनतालाई दुःख दिने अनि भब्यताका साथ मनाउ रे । संविधानले दिएको निर्वाध रुपमा हिड्ढुल गर्नपाउने आधिकार नै दिवसदिन खोसिन्छ भने कसरी मनाउ हो यो दिवस ?
    @Bikash_PJ
  • संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सम्म्रिद्ध नेपाल सुखी नेपालीकोको यात्रामा एकताबद्ध ढंगले अघि बढौ । संबिधान दिवसको हार्दिक शुभकामना ।
    @yogesbhattarai
  • संविधान दिवसको शुभकामना। 🇳🇵🇳🇵🇳🇵 #FlashbackFriday to our @PeaceCorps #Nepal volunteers singing Nepali national anthem. Happy #ConstitutionDay!
    @USEmbassyNepal
  • बोडी नखानुहोला: आज तरकारी बजार चितवनमा अनौपचारिक रूपमा तरकारीमा विषादी परीक्षण गर्दा बोडीमा ९९ प्रतिशत विषादी भेटिएको छ। भरतपुरमा विषादी परीक्षण ल्याब स्थापनाको क्रममा हुँदै गरेको तालिममा यस्तो अवस्था देखिएको हो । छिट्टै नै ल्याबले काम थाल्ने र विषादी नियन्त्रणको कार्य गर्नेछ।
    @Pradyumna7
  • I echo the sentiments of @SecPompeo – the US & Nepal have a “long history of friendship stretching back more than 7 decades.” I'm so proud to lead our incredible team as we continue to work to strengthen our partnership w/the people & govt of Nepal. Happy Constitution Day #Nepal!
    @USAmbNepal
  • संविधान कसरी बनेको थियो ? सुनौँ स्वाराजबाट। र पनि यो संविधानलाई हामीले आफ्नो भनिदिनु पर्ने?
    @sarakarji
  • अाफ्नाे तन्त्रमा समृध्दि,सुख र सुरक्षाकाे डङ्क पिटेर कहिल्यै नथाक्ने अाेलीराजकाे जनतालाई अति सुखमय महँगीकाे याे दिव्य उपहार!तब न समानतावादी,न्यायवादी,जनवादी,समाजवादी नेकपा डबलकाे हैकम!
    @belakoboli
  • बिहानै, स्कुल जानू अघि छोरा गिटार मा खेल्दै, अभ्यास गर्दै गर्दा साथ दिन मन लागेर "यो जन्मदै जगतमा कयौं प्रहार आए साम्राज्य दुई हारे, हारेन शान हाम्रो" नमन - स्रष्टा द्वय - गोपाल प्रसाद रिमाल, अम्बर गुरुङ जहिल्यै सापेक्षिक, जहिल्यै जुरुक जुरुक। #संविधानदिवस
    @DrKoju
  • Wishing the very best for Anna and fans! Waiting to watch the magnificent cast in this huge film!! Good luck to @Mohanlal sir @arya_offl @anavenkat and @LycaProductions. #Kaappaan #releasingtoday
    @Karthi_Offl
  • I got you, girl!
    @9GAG
  • Everyday Kathmandu is suffering from Electricity Short and Fire 🔥. Electricity Short In Tinkune, Kathmandu, Nepal. #NoHumanCasulty Stay Alert 🚨
    @AnilRam02479010
  • Where do pricey gifts received by VVIPs go? Some say constitution is still divisive & Happy Constitution Day! @RepublicaNepal @ThiraLalBhusal @KoshRKoirala @gunaraj @DilipDhakal
    @subhash580
  • ६%माथिको आर्थिक वृद्धिदर भए पनि अन्तर्राष्ट्रिय व्यापार र भुक्तानी सन्तुलन मुलुकका पक्षमा छैनन्।आर्थिक वृद्धि तथा केही सामाजिक सूचकहरुमा प्रगति देखिए पनि दुई तिहाइको सरकारसँग गरिएको अपेक्षाअनुरुप अर्थतन्त्रमा उत्साह देखिँदैन।संविधानको ४ वर्ष- मेरो रिपोर्ट ekantipur.com/business/2019/…
    @KrishnaAcharyaG