7 day tweet volume :
लकडाउन खुकुलो पार्ने उपाय सहित राज्यलाई मेरो चुनौती । नेपाली नागरिकको मृत्यु कोभिडले भन्दा कैयौं गुणा बढि अन्य समस्याहरुले गराउनेछ। मित्रराष्ट्रहरुले गर्न थालिसके, हामी किन पछाडि ? pic.twitter.com/xrxmx7z588
विजुली गाडी आयातमा लाग्ने करहरु ३५% बाट बढेर १५०% पुग्यो रे. अब नेपालमा बिद्युत प्राधिकरणले उत्पादकहरु बाट किनेको पानीबाट निकालिएको बिजुली पानीमा नै बगाई दिने हो कि, अर्थमन्त्रीज्यू? सोझै डिजेल पेट्रोल बाट चल्ने गाडी किन्नु भने त भै हाल्थ्यो नि.😢😥😪😭
भाटभटेनी खुल्ला
निजी विद्यालय खुल्ला
नेताको लगानी !
सरकारी विद्यालय क्वारेन्टिन
गरिबका बच्चा घरमा
धनीका बच्चा कारमा ।
सरकार कस्को?
जनताको कि व्यापारी मात्रको ??
  • लकडाउन खुकुलो पार्ने उपाय सहित राज्यलाई मेरो चुनौती । नेपाली नागरिकको मृत्यु कोभिडले भन्दा कैयौं गुणा बढि अन्य समस्याहरुले गराउनेछ। मित्रराष्ट्रहरुले गर्न थालिसके, हामी किन पछाडि ?
    @smadixit
  • This deserves to go viral!
    @ChitrakarSanam
  • विद्युतीय सवारीमा 🚗🚲 ४०-६ ०% अन्तःशुल्क बढ्नु भनेको हाम्रो मति पन्ध्र बर्षदेखि नबढेको रहेछ 😄 (१५ बर्षअघिको कार्टुन)
    @phalano
  • #MagharMiracle_Of_GodKabir मृत्यु पश्चात् दाहसंस्कार गर्ने कूल चार प्रकारको विधान छ, कबीर साहेबको यी चार अन्तर्गत कुनै पनि विधिले गरिएन, किन कि उहाँ सशरीर सतलोक जानु भयो
    @SaNewsNepal
  • हाम्रो गाऊँका अग्रजहरु भन्थे- ‘कमिला, माथि ओभानो तिर उक्लनु र उसले खानाको जोहो गर्नु भनेको वर्षाको आगमनको संकेत हो।’ प्रकृतिमा रहँदा यस्ता प्राकृतिक सुचक बुझ्दा सजिलो हुन्छ। यो सुचक वर्षाको आगमन हो। कमिलाहरु वर्षाबाट बच्ने जोहो गर्दै छन्। सोच्छु... अच्चम छौ प्रकृति। धन्य तिमी...
    @amritnepathya
  • कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ! केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव !
    @bishwaprakash77
  • Do you know? 🤔 Parmeshwar Kabir Ji, the God who appeared in Kashi 600 years ago, went to Satlok in front of thousands of people from Maghar @SaintRampalJiM #MagharMiracle_Of_GodKabir
    @ShahDevki
  • #MagharMiracle_Of_GodKabir एका तर्फ मुसलमान र अर्को तिर हिन्दू अनुयायी कबीर साहेबको शरीर आफ्नो धर्म अनुसार अन्तिम संस्कार गर्नको लागि लैजान तयार थिए तर कबीर परमेश्वरले आफ्नो शरीरको ठाउमा फुल छोडेर आफु चाही सशरीर सतलोक जानु भयो।
    @SaNewsNepal
  • मेरो बुबाको नाक बाट रक्तस्राव भएर भरतपुरबाट रेफर भयो। सिभिल अस्पतालले बेड खाली छैन भन्दै फिर्ता गर्यो । अस्पताल भर्ना हुन पिसिआर चाहिने रे । यो देशमा केपि ओलीको मात्र उपचार हुने हो ? कोभीड बाहेकका बिरामी अब मर्ने ? @Umesh_Chauhan @theyatriji @ArunBaral1 @RaameshKoirala @mohpnep
    @rishipokhrel91
  • #MagharMiracle_Of_GodKabir पूर्ण ब्रम्ह कबीर साहेब काशीबाट मगहरमा गई सतभक्ती र सतलोकको बारेमा ज्ञान दिनु भयो। १२० बर्षको आयुमा स-शरीर परमधाम अर्थात् सतलोक जानु भयो। यस घटनाको प्रमाण मगहरमा अहिले पनि रहेको कबीर नगर नामक ठाउँ हो।
    @SaNewsNepal
  • #MagharMiracle_Of_GodKabir एउटै मान्छेको मन्दिर र मस्जिद दुवै बनेको देख्नु भएको छैन होला, कबीर साहेबको नाममा मगहरमा यी दुवै बनेको छ। किन कि कबीर साहेब मान्छे होइन परमात्मा हुनुहुन्छ।
    @SaNewsNepal
  • #MagharMiracle_Of_GodKabir उठाइदेउ पर्दा, यसमा मिल्ने छैन मुर्दा, किन कि म अविनाशी हुँ, भनेर कबीर साहेब आफू सुत्नु भएको ठाउँबाट सशरीर सतलोक जानु भएको थियो, सन् १५१८ मा।
    @SaNewsNepal
  • भारतले हाकाहाकी हाम्रो भुमी मिचिरहेको छ।अनी निशान छाप परिवर्तनको लागी #संविधान_संशोधन गर्न खोज्दा समेत यि #भतुवा_नेताहरु भारतको प्रभावमा परेर,अझै सहमत हुन सकेका छैनन।यि गुलाम नेताहरुलाई गु'ख्वाउन वा आफ्नो छिमेकी देशलाई थिचोमिचो गर्नेको #मेख_मार्न भएपनि यो #MCC त पास हुनै पर्छ,ही।
    @thakurkc
  • #MagharMiracle_Of_GodKabir कबीर साहेबको सतलोक गमन लीलामा उपस्थित हिन्दु र मुस्लिम श्रद्धालुलाई निर्देश थियो कि जे पाउने छौ त्यसको आधा आधा गर्नू, पछि हेर्दा शरीरको स्थानमा फूलैफूल मात्र भेटियो, शरीर थिएन।
    @SaNewsNepal
  • #MagharMiracle_Of_GodKabir ऋग्वेद मण्डल ९ सूक्त ८३ मन्त्र ३ को विधान अनुसार, कविर्देव आफ्नो लोकबाट यस मृत्यु मण्डलमा करिब ६ सय वर्ष पहिला कबीर नामले काशीमा प्रकट भएर आफ्नो परमात्मा प्रेमी आत्माहरुलाई मोक्ष मन्त्र प्रदान गरेर श- शरीर मगहरबाट सतलोकको लागि प्रस्थान गर्नुभयो।
    @Krishna_Pdl_Das
  • मगहरका राजा बिजली खान स्वयं परमात्मा कबीर जीको शरणमा गई, आफ्नो ठाउँको समस्या सुल्झाउँन आग्रह गरेपछि मात्र त्यहाँ भिषण वर्षा भएको थियो। यो घटनाको बेलिबिस्तार अझै पनि त्यहाँका बासिन्दाले लाउने गर्छन ।
    @SaNewsNepal
  • #MagharMiracle_Of_GodKabir स्थान विशेष होइन, कर्म विशेष हो, व्यक्ति जुन सुकै स्थानमा मरेपनि शुभ र अशुभ कर्मको आधारमा स्वर्ग, नर्क र अन्यलोकको प्राप्ति जीवले गर्छ भनेर कबीर साहेबले काशीको पण्डितको भ्रम निवारण गर्नु भयो।
    @Ramkuma69045264
  • #MagharMiracle_Of_GodKabir कबीर साहेबको, हिन्दुहरूले समाधि तथा मुसलमानले मजार बनाएर मगहरमा उहाँको मृत्यु नभएको, सशरीर सतलोक जानु भएको प्रत्यक्ष प्रमाण दिएका छन्। हेर्नुहोस 👀 सगरमाथा टिभी 📺 हरेक दिन बिहान ५:५०-६:५० सम्म।
    @jyotisi33915324
  • #MagharMiracle_Of_GodKabir आफ्नै रीतिले अन्त्येष्टि गर्ने भनि मर्न मार्न तयार भएका मुस्लिम र हिन्दुले जब कबीर साहेब सशरीर सतलोक जाँदै गरेको देखे,आपसमा अङ्गालो हालेर रून लागे,कबीर साहेबले दुई धर्मबीच मित्रता कायम गराइदिनु भयो। हेर्नुहोस सगरमाथा टिभी हरेक दिन बिहान ५:५०-६:५० सम्म।
    @swostika_daas
  • भारतबाट आउने नेपालीकालागि नेपाल सरकारले उपलब्ध गराएको क्वारेन्टाइन
    @NpSrikrishna
  • #MagharMiracle_Of_GodKabir In Maghar that was suffering from an extreme situation of famine, renowned saints like Gorakhnath, were unable to bring showers of rain. But, Lord Kabir made it rain, proving the fact, that He is the Nurturer and the Real Caretaker of all the souls.
    @SaNewsNepal
  • #MagharMiracle_Of_GodKabir परमात्मा कबीर शिशुरुप धारण गरेर सशरिर काशीमा आएर आफ्नो लिला गर्नुभयो र मगहरबाट आफ्नो शरिर लिएर नै जानुभयो।आज पनि विश्व यो सत्य सॅग परिचित छ तर पनि काल प्रभावको कारण उॅहालाई परमात्मा स्विकार गर्न सकिरहेका छैनन।के कुनै संत वा कविले शरिर लिएर जान सक्छन
    @SaNewsNepal
  • #MagharMiracle_Of_GodKabir आफ्नै रीतिले अन्त्येष्टि गर्ने भनी मर्न मार्न तयार भएका मुस्लिम र हिन्दुले जब कबीर साहेब सशरीर सतलोक जाँदै गरेको देखे, आपसमा अङ्गालो मारेर रून लागे, कबीर साहेबले दुई धर्मबीच यसरी मित्रता कायम गराइदिनु भयो।
    @SaNewsNepal
  • #MagharMiracle_Of_GodKabir आदरणीय गरीबदास जी ने परमात्मा कबीर साहेब की मगहर से सशरीर सतलोक। अविनाशी धाम जाने कि लीला का वर्णन करते हुए कहाँ है कि देख्या मगहर जहुरा सत् गुरु काशी में कीर्ति कर चाले झिलमिल देही नुरा हो।
    @RabinTimalsin12
  • #MagharMiracle_Of_GodKabir काशीमा शिशुरुपमा सशरिर प्रकट भई कबीर साहेब मगहरबाट सशरिर सतलोक जानु भएको लीला वेदमा वर्णित गरिए झैं परमात्मा सशरीर आउनु हुन्छ तथा सशरीर जानु हुन्छ भन्ने सन्दर्भसँग पूर्णरूपले मेल खान्छ। 🙏हेर्नुहोस 👀 सगरमाथा टिभी 📺 हरेक दिन बिहान ५:५०-६:५० सम्म।
    @Anjanadhakal4
  • #MagharMiracle_Of_GodKabir जुन मगहरलाई शिवजीको श्राप लागेको कारण अपवित्र मानिन्थ्यो त्यो मगहरलाई परमात्मा कवीरले आफ्नो कदम राखेर पवित्र स्थानको रुपमा स्थापित गरिदिनु भएको थियो। तीन ताप अन्तर्गतको प्रेतवाधा, देववाधा तथा श्राप केवल पुर्ण परमात्माको शरणमा मात्र समाप्त हुन सक्छ।
    @SaNewsNepal