तौल 60kg भन्दा माथी हुने male,कुनैपनि हार्डड्रिंक्स 48 घण्टा सम्म नलिएको,3हप्ता भित्र Antibiotics नलिएको,Rabies को vaccine 1 बर्ष भित्र नलिएको ब्यक्ति बाट Single Doner platelet 'O'positive को अत्यन्तै आबश्यक परेको हुंदा सहयोग को लागि अनुरोध छ 🙏🏻।सम्पर्क नं:9844777691. @Tulsa_Sr
तिनको बुद्धिले सो प्रस्तावको ओज नाप्न नसकेको हो कि सत्तापक्ष भएकाले प्रतिपक्षको प्रस्ताव सोझै नकार्नै पर्छ भनि लिणेपन देखाएका हुन्?????? pic.twitter.com/sGxkMRW5uu
हाका हाकी ५ हजार हत्याको जिम्मा लिन्छु भन्ने आतङ्कारी प्रधानमन्त्री हुने देशमा, दुधे बालक सहितका मान्छे मार्ने "हत्यारा" ले आममाफि पाउदा आश्चर्यचकित हुनु पर्दैन । बरू आश्चर्य त के हो भने तपाई हामीले यिनिहरूबाट कानुनी शासनको आश गरेका छौ । 🤦♂️🤦♂️
हुनत नेता हुन सबैभन्दा पहिला लाज र सरम पचाउनुपर्छ रे। तैपनि मिडियामा हजुरहरुको वाहवाही सुनिरहिने भएकोले सोधेको- ए @thapagk, @dhanrgrg र @bishwaprakash77 दाजुहरु, आज तपाइँहरुलाई अलिकति रीस, थोरै आँशु, वा अलिकति लाज, अलिकति सरम लाग्यो कि लागेन टीकापुर घटना सम्झेर?
अरु त अरु भइगए, हिजो @SumanaShrestha को संसोधन प्रस्तावमा दिल खोलेर “हुन्न” भन्नेमा अगाडिको लहरमा बसेका @bishwaprakash77 @thapagk समेत रहेछन्।
तिनको बुद्धिले सो प्रस्तावको ओज नाप्न नसकेको हो कि सत्तापक्ष भएकाले प्रतिपक्षको प्रस्ताव सोझै नकार्नै पर्छ भनि लिणेपन देखाएका हुन्??????
@ADH_RAJAN
येसरी जनताको बिचमा कुन कुन दलका नेता नेताले सुरक्षित महसुस गर्छन होला अहिलेको हालतमा ?
@kedarsubedi
नीति तथा कार्यक्रम उपर संसदमा भएका बहस र छलफल कहि नसमेटिने हाे भने लाखाै खर्च गरेर संसद बैठकमा किन छलफल चलाएकाे?
ज्ञानेन्द्र शाही
@Gautamharis
What a magnificent new home for the people who uphold our Constitution, represent every citizen of this great Nation and protect the diversity of her one People @narendramodi ji.
A new Parliament building for a New India but with the age old dream of Glory for India. Jai Hind!… twitter.com/i/web/status/1…
@iamsrk
@PicturesFoIder
Most exciting IPL Player in 1st, 2nd, 3rd, 4th, 5th, 6th, 7th, 8th week is Dhoni.
Most Popular IPL team in 1st, 2nd, 3rd, 4th, 5th, 6th, 7th, 8th week is CSK.
Incredible domination. [Ormax]
@CricCrazyJohns
ठाउँ अनि दरबार चिनौं हस ☺️🙏
@themoon128
Gladiator Dhoni enters the arena in quest of a 5th IPL trophy 🏆⚔
#IPL2023 #CSKvGT
@Sport360
COVER LETTER SAMPLE
@JOBCORNER247
माहोल बन्दैछ रोस्ट्रम थर्किदै छ ।
एमाले बाट सांसद किरण कुमार शाह #Nepal
@nepalihindu10
देश आर्थिक चपेटामा परेर चिच्याइरहेका बेला अर्थतन्त्र सुधारको पाटोमा ध्यान दिई जनताको हित र देश विकासको बजेट लेराउनु होला।
@sibustha
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार। केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन्। तस्बिर : राजकुमार पराजुली/रासस
@bizness_news
Glad to be part of the inauguration of the new Parliament building in New Delhi. The ceremony was led by Honorable Prime Minister Shri @narendramodi ji.
The Parliament building has state-of-the-art architecture, with exquisite art work and huge capacity.