7 day tweet volume :
गजब नाटकको मंचन हुने तयारी हुदैरहेछ।राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरि संविधान संशोधनको गृह कार्य गर्न नेकपाले माधव नेपालको संयोजकत्वमा कार्यदल बनाएछ।जनताले नपत्याएकाहरुलाई प्रम बनाउने भए अब चुनाब किन गरिरहनु पर्यो ?एक जनाकालागि संविधान नै संशोधनको प्रयास?अति नै भयो
१. बुढेसकालको जन्मदिनमा बेलुन र बेलुनमा फोटा
२. हेलिकप्टरमा जन्मदिन मनाउन गाउँ
३. काट्नु पर्ने केकमा नेपालको नक्सा
गुलामी गर्ने भाटको पनि IQ खोज्नुस् के सरजी! ज्ञानेन्द्रले राजतन्त्र अनि देउवाले त पार्टीमात्रै डुबाए, यहाँ त देश नै के हो के हो हुनेभो। प्लिच्, अब त सुध्रिउँ के!🙏
Really cool indoor gardening hacks that will surprise you 🌱 pic.twitter.com/AiVoJOsvhK
व्यक्ति विशेषका लागि संविधान नै संशोधन गरिने?
थिति, जनादेश, मतादेशबारे चर्का भाषण गर्नेहरू यतै कतै छन् कि यार्सा टिप्न गइसके?
लेखेर राख्नूस् अबका ५० वर्षसम्म पनि यो देशमा थिति बस्दैन; विधिको शासन हुँदैन; सत्ता/शक्ति सीमित परिवार र तप्काकै नियन्त्रणमा रहिरहनेछ। बस्!
  • Really cool indoor gardening hacks that will surprise you 🌱
    @ValaAfshar
  • 2️⃣0️⃣ Days to Go! 20 Days to the 2020 Everest Premier League. Today we start the 20 Days Countdown with a special moment building up to #EPLT20 every day relating to the number of days to go. First up it was 2️⃣0️⃣ thousand fans that attended the final last year!
    @eplt20official
  • प्रेस किन्न पासपोर्ट छपाइ रद्द: ५० लाख इ–पासपोर्ट छाप्न राहदानी विभागले गरेको ग्लोबल टेन्डरअनुसार प्राप्त प्रस्ताव खोल्नु केही घन्टाअघि गत २१ कात्तिकमा प्रक्रिया नै रद्द गरिएको थियो, प्रधानमन्त्रीको मौखिक आदेशमा प्रक्रिया रद्द गरेको विभागले अहिलेसम्म औपचारिक पत्र पाएको छैन ।
    @Umesh_Chauhan
  • फूल चोरी काण्ड !
    @basukshitiz
  • राजा तथा तिनका सन्तानहरुको जन्म दिनमा सामाजिक सन्जालभरी शुभकामना व्यक्त गर्न नभुल्ने हामी ल्वांठहरुले एउटा समान्य किसान परिवारबाट आएर,जनताहरुको अथक प्रयासबाट प्रधानमन्त्री बनेका@kpsharmaoli ज्युको जन्म दिनको उपलक्षमा भने औपचारिकतानै सही #ह्यापी_बर्थडे पनि भन्न वा लेख्न सकेनौं,ही।
    @thakurkc
  • Honored to welcome Reps. Ami Bera & George Holding to #Nepal for a brief visit as we joined the congressional delegation in their meeting with @PM_Nepal, @PradeepgyawaliK, Fin. Min. Khatiwada, & other important leadership to discuss ways to make US-Nepal ties stronger! 🇳🇵🙏🇺🇸
    @USAmbNepal
  • केकले देशको नक्शा बनाई सो नक्शालाई काटेर खानु सिंगो देशको अपमान हो । नक्शालाई काट्नु अघि अलिकति पनि देश प्रति सम्मान जागेन ? @kpsharmaoli ले आफ्नो जन्मदिन मनाउने क्रममा ठूलो राज्यद्रोह गरेका छन् । यस्ता व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता छैन । तु. राजीनामा देउ
    @LokAawaaz
  • हेप्नी ? 🙄 #cartoon @NAYA_PATRIKA
    @rabimishra
  • प्रम ज्यु, 'बर्थडे-केक' को तस्बिर विद्रुप लाग्यो। प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन। प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन। १९९८ मा रुसमा चैँ कम्युनिस्ट शासनको अन्त्य मनाउन लेनिनको आकृतिको केक काटिएको थियो। themoscowtimes.com/archive/for-ar…
    @SuryaRAcharya
  • नेपालको नक्सालाई जन्मदिनको 'केक' बनाउने हात कामेनन्। देशको नक्सालाई 'केक' बनाएर काट्ने हात पनि कामेनन्। न त कामे नेताका हातहरु न कार्यकर्ताका। यस्तो देखेर लाज मान्ने र मुटु कमाउने त हामी निरीह नागरिक मात्र हौं।
    @MumaRamKhanal
  • जुम्ला प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले फेसबुकमा पोस्ट गर्नु भएको फोटो ।
    @bhailiusha
  • नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन ।
    @rekhafilms
  • Te sufrimos. Te padecemos. Te sobrellevamos. Y no nos queda otra que ponernos en pie y aplaudirte. 🔝 @TeamMessi 🔝
    @SDEibar
  • तमी पनि आया, म पनि आउन्या हुँ । अनि जम्काभेट अरौंला ! #KarnaliUtsav #KudaKarnalika -हिरा बिजुली/रंगकर्मी
    @KarnaliUtsav
  • 🎯 Direct Freekick Goals 5⃣4⃣ @Cristiano 5⃣2⃣ Messi ⚽⚽⚽ Hattricks+ 5⃣6⃣ Cristiano 5⃣4⃣ Messi 🆕vs Eibar 🗃 CAREER GOALS 7⃣2⃣5⃣ Cristiano 6⃣9⃣6⃣ Messi
    @TeamCRonaldo
  • We believe in your dreams 🙏 Our pilot interaction with kids. Fly High! #BuddhaAir #Dreams #FlyWithUs
    @AirBuddha
  • Lakes of Nepal series - Taudaha #TaudahaLake is a small lake in the outskirts of #KathmanduValley. The lake is a great destination for bird watching as one can find birds that migrate to and from as far as Siberia. #Visitnepal2020 #NepalNOW
    @nepaltourismb
  • नेपाल कोरोनाभाईरस मुक्त मुलुक भनेर आफै घोषणा गर्नै अधिकार सरकारलाई कसले दियो ? विदेशीका अगाडी नेपाल कोरोना मुक्त भनेर प्रचार गर्दा छिमेकी चीनलाई हियाए जस्तो भएन् ? उनीहरूको संबेदनशीलतामाथी यसरी खेल्न मिल्छ ?
    @anilkathmandu
  • मिडिया हरु भन्छन गोकुल बास्कोटा टेप प्रकरण प्रधानमन्त्रीलाई महिनौँ अघि थाहा थियो तर स्वयं मिश्र ले भने प्रम लाई सो टेप नबुझाएको कुरा गर्छन। मिडिया चाहिँ कसले चलाउँदै छ यो खेलमा? बुझ्न जरुरी छ।
    @realpbhattarai
  • सम्झना, स-परिवार ! श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
    @King_GBBS
 
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook or Instagram

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now