7 day tweet volume :
बिजया दशमी २०७७को पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना

कोरोनाबाट पिडितभै १०दिनको हस्पिटल बसाईपछी आजै घर फर्केको छु।मेरो स्वास्थ्यप्रति चिन्तालिई स्नेह,सदभाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता निवेदन गर्दछु।
ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा बिशेष आभारी छु pic.twitter.com/nFVEX9ZzwZ
कोरोना सामान्य रोग होइन । मलाइ भेन्टिलेटरसम्म पुर्यायो । त्यहाँबाट मुस्किलले फर्किए । तपाइलाइ यस्तो भोग्न नपरोस् । मेरो अनुभूति यस्तो रह्यो । सुझावको अपेक्षामा छु ।
धन्यवाद @setopati @ameetdhakal @ManojSatyal

कोरोनाले भेन्टिलेटर पुग्दा... setopati.com/blog/220221?fb…
जीवनमा पहिलो सबैभन्दा ठूलो चुनौती हुन्छ एउटा खोजमा,साच्ची म को हुँ भनेर!
अनी दोस्रो ठूलो चुनौती हुन्छ उसैको साथमा आफू प्रसन्न हुन
जो तपाइले हामिले खोज्यौ।
ती मान्छेहरू साँच्चिकै बुद्धिमान हुन् जो रिसाएको वेला पनि नम्र रूपमा प्रस्तुत हुन्छन्।
  • बिजया दशमी २०७७को पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना कोरोनाबाट पिडितभै १०दिनको हस्पिटल बसाईपछी आजै घर फर्केको छु।मेरो स्वास्थ्यप्रति चिन्तालिई स्नेह,सदभाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता निवेदन गर्दछु। ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा बिशेष आभारी छु
    @KTnepal
  • परराष्ट्रमन्त्री @PradeepgyawaliK लाई केही गम्भिर प्रश्न: भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन्: परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज विहान कान्तिपुर हेडलाइनर्समा। त्यसो हो भने, यी प्रश्नका तपाईंसँग उत्तर छन्?
    @RabindraMishra
  • Jiska tha hum sab ko intezaar, woh #ShandaarRavivaar aa hi gaya hai #Colors par. Tune in NOW! @bharti_lalli @writerharsh @ishehnaaz_gill #AdityaNarayan @Tajindersingh07
    @ColorsTV
  • अस्तिको राणकालीन नेपाल मात्र होइन हिंजोको पंचायतकालीन परराष्ट्रले समेत मुलुक भित्र प्रवेश गर्ने बिदेशीहरुको यसरी नियमन गर्दथ्यो। तर आज खुफिया ए.नाईके मुलुकको कार्यकारी प्रमुखको निवासमा आएर मध्यरातमा सौदाबाजी गरेर फर्किँदा पनि यो मुलुकको परराष्ट्र मन्त्रालय अत्तो पत्तो नै पाउँदैन। twitter.com/SantoshKhaderi…
    @SantoshKhaderi
  • Timi nai hau❤️
    @nireeey
  • विभिन्न विदेशी च्यानल देखाउने भनेर पैसा उठएको @WLinkComm र @nettvnepal अहिले सरकारले एकवर्ष अघि नै जारी गरेर ७ गतेबाट लागु गरेको कानुनको हवाला दिंदै यसो भन्नु ठगी हो । उपभोक्ताबाट उठएको करोडौं रुपैयाँ अब के फिर्ता गर्नुपर्दैन ? @hello_sarkar @Hello_Moic
    @swarupbaba
  • जरुरि छैन कि सधै घमण्ड गरेर अगाडि बढ्न पर्छ भन्ने कहिलेकाहीँ पछि हट्नाले नि अाफु र अरुलाइ धेरै फाइदा हुन्छ केही सिकाै
    @poudel_sherya
  • Happy Dassain! May the Mata Durga Bhavani shower Her blessings on our beloved King and His people with continued peace, prosperity and happiness.
    @tsheringtobgay
  • @Kishannn2
  • मन्त्रालयहरूका वेबसाइटका ब्यानरमा सकेसम्म एक रूपता अपनाउँदा बेश हुन्थ्यो कि? सुझाव मात्र हो है!
    @SuryaRAcharya
 
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now