Words
Hashtags
Users
 
7 Day History
Now
मान्छे अनि संबन्धहरु, खास लाग्दैन
मनमा कोहि कसै प्रती आस जाग्दैन
म देखावटी हांसो,जोगाउं कतिन्जेल
किन कथाले कहिल्यै यथार्थ माग्दैन
#विवश🔥
नौ जना आ-आफ्नै धुनमा,
न कसैलाई कसैको वास्ता,
बस केवल, क्षणिक स्वार्थ
पूरा गर्नमा तल्लिन सब जना
यसकारण पनि मलाई यी
चाडपर्वहरु र खोक्रो आत्मियता
मन पर्दैन।
#फेरी_ती_दिन_फर्काउन_सक्दिन_म
#विवश
न यो मनमा खुसी छ न त कुनै हर्ष
चाडपर्व नमानी नै जाने भो यो बर्ष
आफु संग जे छ, त्यसमै खुसी हुनु
अर्को साल, रहर हरु, पूरा गर्नु पर्छ
#शुभ_बिजयादशमी🌻🌼
#विवश🔥
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now