Words
Hashtags
Users
 
7 Day History
Now
जो बस्छन् दिल मा तिनीहरु बिछोड हुदैनन् ,
केही भावना शब्द मा बयान हुदैनन् ,
एउटा् चाहना छ कि मनाउछु उसलाई कुनै दिन,
एक उ छ कि कहिल्यै उदास हुदिन!!!!
🙂🙂🙂🤨🤨🙏🙏

#शुभ_बिहानी 💙🙏💙💙
#शुभदिनको_कामना 💙💙
हामी बच्चा हुँदा हामिलाइ जति आमा बा को जरुरत पर्छ त्यति नै जरुरत वृद्व हुदा उनिहरुलाई हाम्रो पर्छ, बुढेसकाल मा आफ्नै सन्तानको को व्यवहार देखेर उनिहरु लाई यो कहिलै नलागोस कि "पानी पर्न थाले पछि छाता पनि बोझ हुन्छ।"😐️😐️

#शुभ_प्रभात ☕️☕️
#शुभदिनको_कामना 🙏🙏🙏❣️❣️
#Good morning ❤ ☕
भन्छौ कि?🤔गएर😂
फेरि सुत्दिम..😴🙈

#शुभदिनको_कामना 😍
बिर्सनु छ अब ती पुराना दिनहरु
बदल्नु छ अब जिन्दगी
अनि सुरुवात त्यहाँ बाट गर्नु छ
जहाँ म एक्लै थिए अनि धेरै खुसी 😊
#शुभप्रभात
#शुभदिनको_कामना 🙏🙏
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now