Words
Hashtags
Users
 
7 Day History
Now
जिन्दगीको हरेक अवस्थामा तपाईसग दुईवटा बाटाे हरू हुन्छन् ।
👉️भाग्नुहाेस्
या त
👉️भाग लिनुहाेस्।
it's your choice ✌️
#शुभबिहानि🙏
#मिठो_सम्झना😍❣️
"जीवन एउटा यात्रा हो"॥

त्यसैले जिन्दगीमा केही पुगेन भनेर
कहिल्यै निराश नहुनुहोस! ! !

किनकी

सबै पुगेको दिन त
जिन्दगी नै समाप्त हुन्छ !!😉😊
❤️
#शुभबिहानि🌅
#GoodMorningTwitterWorld
🌻#सुप्रभात ☕
🙏 #शुभबिहानी ☕
#शुभपल_सम्पुर्णमा 🌻
#तपाइहरुको_दिन_मँगलमय_रहोस!!
#शुभबिहानि🙏🌺 #मिठो_सम्झना❣️😍
तिमी हजारको नोट थियौ महङ्गा ठाउँमा मात्र रह्यौ ।
म सिक्का थिएँ ठाउँ पाएँ चिहानमा पनि मन्दिरमा पनि 🙏🙏
#शुभबिहानि
#शुभदिन्न्☕️☕️☕️😍😍
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now