Words
Hashtags
Users
 
7 Day History
Now
म त्यही अम्खरा हूँ जो भरिएको छिन् भर मै कसैको स्वार्थको लागि रित्तिनु पर्छ।
😍😍🙏🙏
#सुभपल
❤️❤️❤️
हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यता को मूल नै सुक्दछ अनि हाम्रो संस्कृति र सभ्यता मेटिए हाम्रो पहिचान नै मेटिन्छ ! त्यसैले हाम्रो सभ्यता र संस्कृति मा आँच आउने काम नगरौं ।🙏
#सुभबिहानी #सुभदिन् #सुभप्रभात् #सुभपल
मलाई जसजसले धोका दिए नि
उनिहरु धेरै टाढा गैसके,
मेरो साथ नछोडेको त यहि
भाग्य मात्रै हो😭😭

#सुभदिन
#सुभपल
सास ले पनी त मान्छेलाई छोडेर जान्छ फेरी मायाले मात्रै किन धोकाको आरोप सहने गर्छ।।
🤔🧐
#सुभपल❣️
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now