Words
Hashtags
Users
 
7 Day History
Now
यो ठुलो भएको नसोच्नुहोस है मित्र !🙏
हजुर हरुको माया बिना सधैं
अधुरो छु🙏
#सुभकामना_दिन_लिन_असमर्थ_छु
पल्लो घरका छिमेकी आइसुलेसनमा,
काकाहरु कोरोनाले सिकिस्त हुनुहुन्छ
तल्लो घरमा कोरोनाले लगो
मेरै घरमा मरीमराउ परो
म कसरी खसी काटेर खुशी मनाउ ?
ओरीपरी आँसु बग्दा ! बस #कोरोना_ठुलो ।
यति धेरै अहंकार , घमण्ड के को लागि मित्र ?
जाउ सोध तिम्रो जिन्दगीको अन्तिम गन्तव्य
#मसानघाट लाइ
के तिम्रो अहंकार स्वीकार गर्ने क्षमता छ ?

"म , तिमी , हामी सबै त्यही अन्तिम गन्तव्य को बाटो मा यात्रा गरिएको छौ!!"

#शुभसन्ध्या 🙏🙏🙏
आज पनि आश्चर्यको सिमा रहेन। म बाँचेर उठेँ, सूर्य मनमोहिनी पाराले उदायो अनि श्वास निरन्तर मुस्तकिल रह्यो ।
हामी हाम्रा आशीर्वादमाहरुमा पनि परिमार्जित हुन सक्नु पर्छ!आजको युगलाई साधारण मानिसको खडेरीजस्तै परी सक्यो आशीर्वादका पक्तीहरुले साधारण मानिस बन्न प्रेरित गर्नुपर्छ।राजाको जस्तो ऐश काजीका जस्ता आराम अनि भगवानका जत्तिकै तेजस र कृति औपचारिक्तामा सकियो अब मानिस बन्ने आशिक बाडिंन पर्छ
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now