Words
Hashtags
Users
 
7 Day History
Now
ब्रह्मा: करोती दिर्घायु ,बिष्णु करोती धनसम्पदा
हरो हरो ती पा-पानी ,गात्रो रक्षत चण्डिका
कालिका काल नाशय ,दु:ख नाशय मालिका
भवानी भय नाशय ,सत्रु नाशय चण्डिका !!
#हरी_ॐ 🙏
#शुभ_बिहानी_आत्मिय_मन💐☕️💕❣️🌹
हरेक हप्ता पन्ध्र दिनमा एकपटक सानो निहुँले पनि ठूलो झगडा पर्छ, २/३ दिन बोलचाल पनि बन्द हुन्छ । हरेक पटकको झगडा नौलो र अद्वितीय लाग्छ, यो पाली त सदाको लागी बिच्छेद होकी भन्ने भावना आउन थाल्दा अनौठो तरिकाले पुनर्मिलन हुन्छ । सायद यसैले नै होला संवेदनशील सम्बन्ध मिठो लाग्छ । 😍#Love
जिन्दगीको हरेक अवस्थामा तपाईसग दुईवटा बाटाे हरू हुन्छन् ।
👉️भाग्नुहाेस्
या त
👉️भाग लिनुहाेस्।
it's your choice ✌️
#शुभबिहानि🙏
#मिठो_सम्झना😍❣️
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now