Words
Hashtags
Users
 
7 Day History
Now
गुरु भट्टराई भन्ने व्यक्तिको बिषय-ज्ञान, भाषा-शैली र व्यवहार हेर्दा त आम नागरिकले सधैंजसो सामना गर्ने ट्याक्सी ड्राइभरको जस्तै देखिन्छ।

के प्रम ओलीले नेपाल रेलवेको 'ड्राइभर' र 'महाप्रबन्धक' एउटै व्यक्तिलाई नियुत्त गरेका हुन् ?
In reply to @hrc2056
साच्चै मुमाराम खनालले आफैले गरेको कर्म बाहेक कता कुन अवसरका लागि दौडेछन्? एकपटक थाहा पाउ न!
अब चैं भ्रम तोडौं।
चल्तिको राजनीतिले देश बनाउँदैन।
देश बनाउने क्षमता पनि छैन। नियत पनि छैन।
देश बनाउने नाममा भत्काउन चैं सक्छ।
भत्काईरहेकै छ। यसलाई रोकौं।
र, विश्वसनीय विकल्प खोजौं।
विकल्पका लागि मात्रको 'विकल्प' हैन विश्वसनीय र परिणाममुखि विकल्प निर्माणको तयारी गरौं।
'बयलगाडा' बाट 'ट्रयाक्टर' मा पुग्नु नै ठुलो प्रगति हो भन्ने सोच आए पछि लक्जरी यात्राका लागि ट्रयाक्टरको ट्रेलरमा 'फोल्डिङ' सिट जडान हुन्छ। अनि विकासको 'हाईवे' मा समृद्धिको 'लक्जरी' बस गुडाउने सपना डोजर-रोडमा चल्ने फोल्डिङ-सिटवाला ट्रयाक्टरको यात्रामा टुङ्गिन्छ।
#संमृद्धिकोसपना
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now