Words
Hashtags
Users
 
7 Day History
Now
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला श्रीमती राधिका शाक्यलाई आज बडा दशैंकाे टीका लगाइदिनु भएको छ ।
यसपाली बडा दशैंलाई काेभिड- १९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा संबाेधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ । pic.twitter.com/qnxwnZxwrJ
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दशैकाे टीका ग्रहण गर्नुभएको छ । त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराकाे माला लगाइदिनु भएको छ । pic.twitter.com/gZFB6hi63F
+3
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now