Words
Hashtags
Users
 
7 Day History
Now
प्रसिद्ध धार्मिक तथा सन्स्कृतिक तिर्थ स्थल र आकर्सक पर्यटकीय क्षेत्र पाथिभराको संरक्षण र बिकासका लागि निर्माण गरिने गुरु योजनाका बारेमा सरोकारवालासँगको छलफाल फलदायी भयो । pic.twitter.com/XvKTrLjRgz
+1
गाेकुल बाँस्कोटा @GokulPBaskota ले राजिनामा दिएपछि ओली सरकारमा आक्रमण तिब्र हुँदै गयाे।
अहिले सरकार यस्ताे अवस्थामा पुगेकाे छ कि सरकारका हरेक कदमकाे बिराेध हुन्छ तर बचाउमा उत्रिने हिम्मत याेगेश भट्टराई @yogesbhattarai बाहेक अरु कुनै मन्त्रीले गरेका छैनन्।
@kpsharmaoli
१/२
२/२ आफ्नाे सरकार, आफ्नाे कामकाे बचाउ गर्ने हिम्मत नदेखाउने कुनै मन्त्रीलाई दाेर्याउनुकाे कुनै अर्थ हुँदैन । मेराे बिचारमा जस्ले सरकारकाे बचाउ गर्छ त्यसलाई ल्याउने, त्यसलाई निरन्तरता दिने, बाँकीलाई बिदा दिँदा हुन्छ। @GokulPBaskota @yogesbhattarai @kpsharmaoli
भन्दै आएको छु। निजगढ एअरपोर्ट निर्माणमा पीपीपी मोडेलबाट विदेशी निजि कम्पनिको लगानि भित्र्याउने लगानि बोर्डको प्रस्ताव बिना सुझबुझ/अध्ययन आएको हो। जुरिच आएन। सरकारको ठूलो र 'नाजायज' सहुलिएत बिना अरू पनि आउँदैनन्। समय बर्वाद नगरौं। सरकारी बजेटबाट काम शुरु होस्। @yogesbhattarai
निजगढ विमानस्थल निर्माणका लागि पीपीपी मोडेल अन्तरगत निजी क्षेत्रको लगानि उपयुक्त हुँदैन। फास्ट-ट्रयाकमा जस्तै पीपीपीको नाममा समय बर्वाद नगरौं। बर्षको २०-२५ अर्बको लगानि अहिले कै बजेट ब्यवस्थामा संभव छ। @yogesbhattarai t.co/JXvxKsUSca
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now