Analyse @himabista's tweets
@himabista
| 19,401 followers
राष्टपति महोदय @PresidentofNP #निर्मलापन्त १३ बर्ष बालिकाको १४१ दिन भन्दा अघि बलात्कार र हत्या भएको थियो। आजसम्म कति छानबिन समिति गठन भए। अपराधीको अत्तोपत्तो छैन।केही हुन सक्छ कि यहाबाट?यो हाम्रो देश नेपाल कै घटना हो ??? #JusticeForNirmala #RageAgainstRape