Analyse @Vijaykumarko's tweets
@Vijaykumarko
| 657,233 followers
नेपालको शेयर बजार बिगत तिन बर्षमा सबैभन्दा न्युनतम बिन्दुमा झरेको समाचार छ। अत्यन्तै खराब यो आर्थिक परिसुचकमा सुधार ल्याउन सक्ने औकात भएको कोहि समृद्दि लाल सरकारमा छ भने सौर्य देखाउदा हुन्छ । कि पशुपति प्रसादको गीतबाटै काम चलाउनु पर्ने हो ? ?