Analyse @pawan7ach's tweets
@pawan7ach
| 1,559 followers
धेरै नै गलत नजिर बसालेको छ काठमाडौ गोल्डेनस ले।
खाडी ले @ICC को को नियम मा रहेर खेल खेल्या छैन भने कस्को नियम अनुसार कारबाहिमा ल्याउने? फिफा को??
उसैमाथी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी त प्रतिबन्धित हुन्छन भने रन्जी खेल्दैमा कसैको बलिङ गर्ने तरिका सहि हुन्छ भन्ने छैन।