Analyse @thakurkc's tweets
टुडिखेलमा झुण्डिएर मर्छु रे! बरु सगरमाथाको टुप्पोबाट फालहालेर मर्छु भन्नु नि।सबैले वाह वाह #प्रेम_सञ्जेल, भन्थेकी ही। यिनि सांच्चै प्रचारका भोका हुन्। संधै हान्ने बोकाजस्तो देखिने, पागलजस्तो व्यवहार गर्ने, अनि भोटेकुकुरलेझै भुकी रहने, यस्ता सन्कीलाई पनि सरकारले पाल्नु पर्ने, धत्। https://t.co/OevIXJL6tY