Analyse @thakurkc's tweets
सुटुक्क सुनकुोशीमा #जलक्रिडामा रमाई रहेका यि #कामरेडहरुको भिडलाई देख्दा त, हावा हुरीले ध्वस्त भएको तराईमा ओत लाग्ने छानो नभएर विजोग भएकी ति सुत्केरीलाई वा भेलमा डुबुल्की मार्दै बस्न बाध्य ति बालबालिकाहरुलाई सहयोग गर्न अहोरात्र खटिरहेका #समाजसेविहरुको समुह जस्तो पो देखियो त, वाह।। https://t.co/gWnpwbdF48