Analyse @PahiloPost's tweets
@PahiloPost
| 386,308 followers
निर्मला प्रकरणमा सन्नी खुन्नालाई राज्यले सहिद घोषणा गर्यो, १३ लाख पाएर परिवारले पक्की घर बनाइसके। त्यही दिन गोली लागेका अर्जुन भण्डाराको यस्तो बिजोग छ।
'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन' #WhoKilledNirmala
पुरा स्टोरी : https://t.co/10D4J4mTZ1 https://t.co/oAqT7w01Kq
'मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन' #WhoKilledNirmala
पुरा स्टोरी : https://t.co/10D4J4mTZ1 https://t.co/oAqT7w01Kq