Analyse @thakurkc's tweets
हजारौं जनताले अमुल्य भोट दिएर जिताएको प्रिय नेता@yogesbhattaraiलाई यसरी राजाका छौडाहरुले हुलहुज्जत गर्दै नानाभातीसंग गाली गर्दा,जनताहरुको मन त दुख्ने नै भयो,नि।तर यसरीनै यिनिहरुले जनप्रतिनीधिहरुलाई दुख दिन थाले भने राजालाई नागार्जुनबाट मात्र हैन,यो देसबाटै लखेट्नु पर्ने हुन्छ,है। https://t.co/ChM5iu75Jq