Analyse @Pradyumna7's tweets
@Pradyumna7
| 3,508 followers
बोडी नखानुहोला:
आज तरकारी बजार चितवनमा अनौपचारिक रूपमा तरकारीमा विषादी परीक्षण गर्दा बोडीमा ९९ प्रतिशत विषादी भेटिएको छ। भरतपुरमा विषादी परीक्षण ल्याब स्थापनाको क्रममा हुँदै गरेको तालिममा यस्तो अवस्था देखिएको हो । छिट्टै नै ल्याबले काम थाल्ने र विषादी नियन्त्रणको कार्य गर्नेछ। https://t.co/J3ZKcWr7tS