@thakurkc | 22,694 followers
यि #आस्था_राउत जस्तालाई यस्तो घमण्डी बनाएकै ति #अरबे_मुग्लानेहरुले हो।यिनिहरुनै हुन्,यस्ता टपरटुईया गायकहरुलाई बिदेसमा बोलाएर गित गाउन लगाउने।अनी यि भुईफुट्टाहरुको फुई त बड्नेनै भो नि!त्यसैले त हाम्रा सुरक्षाकर्मिहरुलाई नानाभाती भनेकी।यस्ताको गित सुन्ने #हामी_पनि_पत्तुर नै हौ,लौ।

Engagement Map

Quotes
Replies
Retweets
Trendsmap

Replies and Quotes

Total of 3 replies and 0 quotes found
In reply to @thakurkc
'अरबे मुग्लानेहरूले' भन्नू उचित हाेईन कि मित्र! यी कलाकारले गरेको गल्तीकाे क्राेध,जिविका काे लागि विदेशीन बाध्यहरू लाई नदिउ,हेला नगराै कि!
 
In reply to @thakurkc
के भएको हो वास्तविक कुरो नाईन्जेल अरुलाई दोश दिनु टपरर्टुईयां प्रबृर्द्धी हो । राम्रो सब्य भासा प्रयोग गरेर भनेको भए उन्को कुरा कोल्ले सुन्त्यो । उन्लाई टैम कोल्ले दिन्त्यो ।
 
In reply to @thakurkc
के गायाक चहि मानप हैन?
 

Retweeters

3 retweeters not shown
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook or Instagram

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now