@kirannepal | 51,910 followers
आर्काइभबाट
"सांसद हरिभक्त अधिकारी, रामबहादुर गुरुङ्ग र आइजीपी प्रदीपशमशेर राणा भोलिपल्ट बिहान १०:३० बजे हेलिकोप्टर लिएर घटनास्थल पुग्दा अधिकारीको शव रूखमै झुण्डिरहेको थियो। शव चलाउनेलाई अधिकारीलाई जस्तै मार्नेे धम्की दिइएकाले कसैले पनि लाश छुने आँट गरेनन्" nepalihimal.com/article/11433

Tweet Engagement Stats

Stats are based upon replies and quotes of this tweet

Engagement Map

Quotes
Replies
Retweets
Trendsmap

Replies and Quotes

Total of 7 replies and 11 quotes found
सशस्त्र द्वन्द्वको नाममा घटाइएको क्रूर अमानवीय घटनाको उदाहरण हो यो । निश्चय पनि आँखाको बदला आँखा हुन सक्दैन । तर न्यायका लागि भौँतारिदै हिँडेका पीडित परिवारले न्याय कहिले पाउने ? न्याय ओझेलमा कहिलेसम्म ?@cmprachanda @DeubaSherbdr
 
यो र यस्ता १७००० निर्मम हत्या गरेर @brb1954@cmprachanda ले सत्ताको रस्वादन गरे, गरीरहेका छन। अहिले कोही ‘यति’ र ‘प्रसाई’ पाल्नमा छन, कोही गलफत्ति गर्नमा !!
जनता संग गरेको युद्ध जनयुद्ध होईन, आतंकवाद थियो !!
 
Baba still say “Aaja yeti basaun Voli janu hola, Aaja ramailo garum mah Masu pakauxu.” But Thulo Buwa replied “Arko patak aauxu Bisu, kaam garna paryo ni pahila, school ko dherai kaam Baki xa.” He returned to Lamjung with appointment letter of principal the same day for last time
 
प्रचण्ड/बाबुराम आपराधिक जत्थाकाे क्रूरताकाे हद । लमजुङ दुराडाँडाका प्रिय शिक्षक मुक्तिनाथ अधिकारीसहित निरापराध नेपाली नागरिक हत्याकाे अपराधले यिनिहरूलाई पनि कहिल्यै सुखचाहिँ मिल्ने छैन । यस्ता मानवताविरूद्धकाे अपराधमा प्रचण्ड/बाबुराम दण्डित हुनैपर्छ ।
 
In reply to @kirannepal
Sorry MUKTINATH ADHIKARI wherever u r rest in peace ,your life and every drop of blood count.
 
५ हजारमा त यिनलाई पनि पारेका होलान् नि है @cmprachanda ले !
 
पाँच हजार मध्यका एक
 
In reply to @kirannepal
“History is not dead. It is not even past“ so said William Faulkner!
 
अधिकारीलाई पानीट्याङ्की पछाडि उत्तिसको रूखमा झ्ुण्ड्याएर अधिकारीको विभत्स हत्या गरियो । उनका दुवै हात पछाडि फर्काएर रूखमा बाँधी घाँटी गलबन्दीले कसिएको थियो । छट्पटाइरहेको अवस्थामै उनको दाहिने काँध र माथिल्लो पेटमा छुरी पनि धसियो र अन्त्यमा दाहिने कञ्चटमा गोली हानियो ।
 
प्रचण्डले जिम्मा लिइसके, प्रहरी कहाँ छ ? न्याय र कानुनलिरुद्धको हुंकार गर्नेका सामु पीडितले मुख लुकाउनुपर्ने हो ? @SumanAdhikari20 @MohnaAnsari @OntHumanRights
 
 
 
In reply to @kirannepal
यो फोटोबारे प्रचण्ड हत्यारा के भन्छ नि???😢😢
 
In reply to @kirannepal
क्रान्तिमा केही मान्छे मारिनु सामान्या कुरो हो ईतिहासमा यस्ता घटना धेरै छ।रक्तपात बिना क्रान्ति सम्पन्न भएको उदाहरण छैन विश्वमा।तर नेपालमा मानवअधिकारको त्यान्द्रोमा समाएर यस्तो विषयलाई भझाएर खान पल्केकाहरुले यसको महत्त्व नै घटाई दिए
 
In reply to @kirannepal
उनिहरूकाे अस्तित्व यसरिनै बीभत्स भईरहेकाे अाभास भईराछ ।
 
In reply to @brb1954
@brb1954 and left ideology 😡.
 
 
माओवादीबाट खतरा होला कि भनेर हप्ता दिनअघि मात्र २५ पुसमा उनकी दिदी सूर्यकुमारी घिमिरे भाइलाई लिन भनेर बेसीशहरबाट आएकी थिइन् । तर ‘मैले छाडिदिएँ भने स्कूल गर्लम्मै ढल्छ’ भन्दै उनले गाउँ छाड्न मानेनन् ।
सबैलाइ शुशासन भएको गणतन्त्रको लागि शुभकामना ।
 

Retweeters

22 retweeters not shown
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook or Instagram

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now