Analyse @jhabadrinath's tweets
@jhabadrinath
| 8,088 followers
झट्ट हेर्दा कमिलाको लहर झैं देखिन्छ यो दृश्य!
तर फरक छ; कमिलाको लहरले आपातकालका लागि आहारको जोहो गर्न हिंड्छ भने लामबद्ध यी ट्रेक्टरहरूले बालुवा-ढुंगा खोज्न हिंडेको नभई हाम्रो वर्तमान र भविष्य दुबै सत्यानाश गर्न हिंडेको छ। ? https://t.co/yl6xS6lIJm