Analyse @DHM_Weather's tweets
@DHM_Weather
| 18,968 followers
देशभर सामान्य देखि पुर्ण बदली रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातका साथै पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपात भईरहेको छ । https://t.co/Bc34iN3eW5