के भएको थियो खासमा ... एयरपोर्टको CCTV footage #Astharaut राय व्यक्त गर्नुहोला ।
sourece: @Lokaantar news

Tweet Engagement Stats

Stats are based upon replies and quotes of this tweet

Engagement Map

Quotes
Replies
Retweets
Trendsmap

Replies and Quotes

Total of 15 replies and 9 quotes found
आस्था राउतको विवाद को CCTV footage बाहिर ल्याउने airport प्रहरीले, ३३ किलो सुन काण्डको footage किन देखाउने आट गर्दैन ?
 
एक महिला Devyani Khobragade, India's deputy consul general in New York लाई US मा पूरा नांगो पारेर cavity search गरिएको थियो
त्यस्तै US को नेपालका लागि राजदूत Nancy Powell (पनि महिला) लाई पनि US मा पूरा नांगो पारेर cavity search गरिएको थियो
यी नेपाली गायिकाले बढी भाउ खोजिछिन्
 
In reply to @picwrds
वाक वे मेसिनमा ज्याकेट लाएर छिर्न मिल्दैन, सिमप्लि ज्याकैट खोलेर कफि राखेर भित्र आउनुस भन्दा कत्ति न म सेलिब्रेटी हु भन्ने अहंकार छचल्केको प्रश्ट देखियो। जो चोर उसैको ठुलो स्वर गेरेकी रहिछन। कार्बाही को भागिदार हुनु पर्छ आश्था राउत।
 
In reply to @picwrds
आस्था जी भित्र आउनु भो उहाँको हातमा कफी थियो महिला प्रहरीले १ कपमात्रै कफी? मलाई खै त? जानुस अर्को १ कप लिएर आउनुस भन्नुस भन्नुभो। आस्थाजीले मान्नु भएन। महिला प्रहरीले अर्को कफी नल्याए यो कफी तपाईंलाई पिउन दिन्न भनेर खोस्नु भो। यहि कुरामा भनाभन भएर कुरा तँ सम्म पुग्या हो।
 
दुइचार झाप्पु हान्या भए लौ सहानुभूति देखाउन हुन्थ्यो, सेलेब्रेटिज्म अल्लि बढी नै देखाकी रैछिन, एउटा हिट विडियो मार्फत सबै नेपालिले उन्लाइ चिन्दिनु पर्ने?? यिनै सुरक्षाकर्मी र नर्स त हुन तनावका विच सेवा दिदा गाली पनि पाइरहन्छन, अझ मपाइँ,
"यु डन्ट डिजर्भ बेटर दयान दिस मिस आस्था"
 
This only shows that someone didn't want to simply follow the orders. Why do we fail to act nice in public 😖
 
In reply to @picwrds
नियम अनुसारकै सामान्य चेकिङ्ग रहेछ, गल्ति आस्था राउत कै देखियो। प्रहरीले कफि पनि सुरुमा हात मा नै दिन खोजेको देखियो तर उहाँ लिनै नमान्ने
 
Astha appears to be in fault. Oh boy.
 
In reply to @picwrds
कुरो सिम्पल छ त किन रणाको मचाको होला
 
In reply to @picwrds
गल्ती यात्रु कै हो!
 
In reply to @picwrds
Haha.. yo video ma kaile dekhi lokantar ko © lagna thalecha?
 
 
म सेलिब्रेटी हु भन्ने अहंकार !
 
 
In reply to @picwrds
First thing first.... who the hell is she (Aastha Raut)? मेरो ख्यालमा आशथा राउत ले भुलेको हुन सक्छ की कानुन र सुरक्षा सबैमा बराबरी हुन्छ भन्ने कुरा
 
In reply to @picwrds
नौटङ्की हरु यस्तै हुन
 
In reply to @picwrds
Dhak dhamki dina paixa security lai tyo ko hora?
 
In reply to @picwrds
हतार भयो भनेर चेकिङ नै नगरी जान मिलेन क्यारे ... कफी च्यापेर लुरुक्क हिँडेको भए कुरै सक्केको थियो नि ...
 
In reply to @picwrds
🤣🤣🤣 यसो हो कि कुरो!👇 youtu.be/160O4LYONX0
 
In reply to @picwrds
यो आस्था राउत त सिके राउतको बैनी रैछ त हो।
 
In reply to @picwrds
दुई पैसा को बुद्दि नभाको मुर्ख कलाकार को उपज ।
 
हेप्नी , ड्युटीमा भको सरकारी कर्मचारीलाई
केही छैन ल्यालो कफी मा आफैं किच किच मात्र
भनेको नटेर्ने अनि हजुर दजौ गर्ने हो त ????
ig dig ssp हुनु पर्ने हजुरलाई चेकजाँच गर्न है
#astharout @astharaut
 
Okay will do something on this video. Next video hai 😂😂
 
तेइ त। क्विन्टलमा सुन बोक्निहरु लुरुलुरु हिड्चन, जाबो कफि बोक्नि बुइनि बुरुक बुरुक गर्नि ? जेल हाल्न पर्च, झगडा दुरुत्साहन मुद्दामा ।
 

Retweeters

3 retweeters not shown
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook or Instagram

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now