@dahalshivaji | 33,786 followers
आस्था राउत जि ले सेलिब्रेटी भएर होला विमानस्थलमा रमितै गर्नुभा रछ !

Tweet Engagement Stats

Stats are based upon replies and quotes of this tweet

Engagement Map

Quotes
Replies
Retweets
Trendsmap

Replies and Quotes

Total of 62 replies and 58 quotes found
Wow.
I feel bad for the lady officer @NepalPoliceHQ who was just trying to do her job (& also return the celebrity singer’s coffee!)

Officer even apologizes to a passenger when she accidentally bumps into him after discussion w/ the singer.

Seems Terrible conduct by Astha Raut
 
"ज्याकेट नखोली नि काइँ चेकजाँच हुन्छ?" भन्दै थुप्रै म्यानुभाबहर्को टिकाटिप्पणी त सुनियो।। आस्थाको घमण्ड र प्रहरीको अभद्र पारा एक्छिन् साइड लार पल्लो‌ लाइन नि हेरम त एकफेर?? कुनैपनी पुरुषले कोट/ज्याकेट खोल्नु परेन त?? जकिट नियम केटीलाइ मात्रै होर?? 🤔🤔
 
Just based on a video ( without sound) I still think it's Astha's fault! The policewoman is just trying to do her job, just because she's celebrity doesn't mean she doesn't need to go through security? 🤷🏼‍♂️🤷🏼‍♂️
 
In reply to @dahalshivaji
दुखी आत्माहरु cctv मा अवाज खोज्नेहरु।। नहुने हैन हुन्छ voice रेकर्डिङ कमै राख्छ्न।।। सिधै आस्थाको गल्ती छ। rules and regulation सबैले फलो गर्नु पर्छ।।
 
प्रहरीलाइ शंका लागे मलद्वार समेत खोलेर चेकजाँच गर्न सक्छ र गरेको पनि छ ! सेलिब्रेटी हुँ भन्दैमा ज्याकेट खोल्न नहुने? त्यहि विमानस्थलबाट जति पटक जाँदा पनि ज्याकेट/बेल्ट/पर्स/ घडी सबै खोलेर टोकरीमा राखिएको छ ! तडकभडक सही ठाउँमा देखाउनु पर्यो आस्था मेडम !
 
In reply to @dahalshivaji
बिना साउण्डको भिडियोको आधारमा के भन्नु र खोइ ।
 
In reply to @dahalshivaji
कफी सहितकाे इन्ट्री फिल्ममा भए गजप हुन्थ्याे, रियलमा चैं सुहाएन। @AasthaRaut जाे चाेर उसैकाे ठूलाे स्वर गर्नुभाकाे रहेछ म्याडमजीले। हाम्रा सेलिव्रेटी कति सम्म सस्कार नभएका छन्। ज्वलन्त उदाहरण। कफिकाे गिलासकाे लफडा हेर्नाेस त। लज्जाम शरणाम गच्छामी ।
 
कफी सहितकाे इन्ट्री फिल्ममा भए गजप हुन्थ्याे, रियलमा चैं सुहाएन। @AasthaRaut जाे चाेर उसैकाे ठूलाे स्वर गर्नुभाकाे रहेछ म्याडमजीले। हाम्रा सेलिव्रेटी कति सम्म सस्कार नभएका छन्। ज्वलन्त उदाहरण। कफिकाे गिलासकाे लफडा हेर्नाेस त। लज्जाम शरणाम गच्छामी ।
 
In reply to @dahalshivaji
खासमा गल्ती कफीकाे हाे के😋
 
In reply to @dahalshivaji
नेपाल हो हल्का इज्जत बढी पायो भने पच्दैन १ गित हिट हुदैमा कोहि कलाकार हुदैन___आस्ता राउत को हुन यदि द भ्वाइस अफ नेपाल हुन्थेन भने म चिन्थेन पनि साच्चिकै अहिले सम्म मैले इ नानिको एउटा् गित सुन्या छैन थाहा छैन मलाई इ नानीले गित गाउछिन भनेर
 
damn who the fuck does she think she is lmao
 
In reply to @dahalshivaji
नानिको रिस पूरा कफि खान नपाएर रैछ्😂😂
 
स्टारडमको थैली अलिक ठुलो भो कि ....
 
In reply to @dahalshivaji
Tyo police byabahaR pani thik drkhiena ta .
 
In reply to @dahalshivaji
मुस्कान सहितको सेवा अनि भ्रमण बर्ष सेवाग्राही र सेवादाता नागरिकको दायित्व अनि नागरिक सेवकको जिम्मेवारी खै सबै खुस्केको देखिन्छ ।
 
In reply to @dahalshivaji
संवेदनशिल क्षेत्र डिउटी मा खटाएको प्रहरीले चेकजाँच जो कसैलाई गर्छ। यो सामान्य नियम हो। संका लागेको खण्ड मा आस्था को अन्डवएर खोल्ने सम्मको अधिकार हुन्छ। म्याम ले नियम पालना गर्नु पर्दैन?
 
In reply to @dahalshivaji
आस्था राउतको विवाद बारे CCTV footage बाहिर आयो ! अब 33KG सुनको footage पनि हेर्दिम न !!
 
In reply to @dahalshivaji
कलाकार राष्ट्रका गहना हुन! नो नेगटिभ कमेन्ट प्लिज!😜😜
 
In reply to @dahalshivaji
तँ...भन्नु किन police ले..?Rules break भको भए राष्ट्रको सेवक police ले मिठो बोलिले सम्झाऊनु पर्छ...Nepal police लाई त paras ले नै हो ठिक पार्ने..🤣🤣🤣
 
In reply to @dahalshivaji
जिम्मेवार ब्यक्ती होस प्रशासन,ससम्मान जाचबुझ गर्न सक्दैनन र?पुलिस प्रशासन होस वा सरकारी कार्यलय जहाँ जाउ मीठो बोलिबचन,ओठमा मुस्कान भन्ने देख्न त के किन्नसम्म पनि पाइन्न।यता पनि ध्यान जाओस।
 
गायिका #आस्था_राउत द्वारा प्रहरी माथि गरिएको टिप्पणी आपत्तिजनक छ। प्रहरीले आफ्नो ड्युटी पुरा गर्ने क्रममा ब्याग, पर्स चेकजाँच सामान्य मानिस, कलाकार सबैको गर्छ। कि कलाकार भएकाले छुट दिइएको हो?
@astharaut
 
Somebody tell #AsthaRaut that this is not a good look...
 
आस्था राउतले ह्यान्ड ब्याग सर्च गर्न नदिएको फुटेजमा देखिन्छ। ब्यागमा हातहतियार नभएपनि कण्डम ,सेक्स टोय हुँनसक्छ। व्यक्तिगत गोपनियता भन्ने चिज पनि हुँन्छ नि यार। त्यो डन्ठेनिलाई के थाहा।😜😜
twitter.com/dahalshivaji/s…
 
Pushing peold around , not wanting to follow the security protocol , leaving the coffee where people collect their belonging. A lot wrong with this video and behavior of aastha raut. Maybe she needs to learn the manners too if she wants the policewoman to learn manners.
 
can't figure out what was said between the individuals. But is the way the cop is almost physically twisting astha raut's hand acceptable? She did complete the procedures haina ta?

The discussion below ITT however suggests that people are generally ok with this behaviour.
 
In reply to @dahalshivaji
Doesn’t matter who the person is but everyone has to follow the rules. @astharaut is not beyond the rules. Officials in the airport are not always polite but there is a procedure to address their behavior. It was not good attitude from a singer. She is not the celebrity 😜
 
In reply to @dahalshivaji
सुरक्षामा बसेका प्रहरीले आवश्यक देखेमा पाईन्ट पनि उतारी दिन सक्छन् । यहाँ नेर सिधै 'तँ' सम्बोधन गरी ज्याकेट खोल भने जस्तो पनि लागेन । फेरी कफी छाडेर तमासा गर्नु उचित जस्तो पनि देखिएन ।
 
In reply to @dahalshivaji
प्रविधि बाट चेक जांच गर्नुपर्ने युगमा हातैले सुम्सुमाएर चेक गर्दा रचन हैट!
 
In reply to @dahalshivaji
नियम र कानुन भन्दा माथि कोहिपनी हुदैन । सबैले यसको पालानना गर्नुपर्छ । को सेलिब्रेटि को के होइन ।महिला प्रहरी कर्मचारीले मात्र आफ्नो काम पुरा गर्नु भएको हो । यसमा उहाको के दोष ?
 
 
आस्था राउत चै आखिर कहाँबाट आएकी पंक्षि हो र? Airport को सिस्टम अनुसार त चलनै पर्यो नी। की त VIP पास लेराउनु पर्यो, नेताले जस्तो।
 
आस्था म्याम र वहाँको कफी! ;)
 
नियम सबैको लागि बराबर किन छैन?
कुनैपनी पुरुषले कोट/ज्याकेट खोल्नु नपर्ने तर महिलाले चाहि पर्ने?? यो नियम एक स्त्रिलाइ मात्रै गर्नु पर्ने हो ?? 🤔😏😕
 
एअरपोर्टमा चेकजाच गर्दा ज्याकेट खोल्ने नियम चै केटिहरुलाइ मात्र हो कि क्या हो?केटा मान्छेहरु त त्यसै छिरिरहेकाछ्न त।🤔🤔👇️
 
The security officer's just doing her job. She looks calm and respectful. After body search she ever tries to return the "celeb" her coffee. At 0:40 @astharaut is seen screaming(insulting the officer?) which I think agitated her and made her forcefully hand the "celeb" her coffee
 
Law is for everybody to obey irrespective of status. The sheer arrogance is unacceptable. The police officer was simply performing their duty while @astharaut job was to corporate.

#AsthaRaut #AirportSecurity #Nepal
 
Purai aawesh ma aaunu bhako raichha ta astha ji 😊, baru car ma aaunu, bike ma aaunu, tempo ma aaunu, train ma aaunu, paisa tannai chha bhane plane ma pani aaunu tara yo awesh ma chahi kaile na aaunu, sarhai hanikarakh hunchha 😂😂😂
 
अनि कहा सेलिब्रेटीलाई कोट फुकाल्न लगाको त? त्यो पनि एयरर्पोट पुलिस ले!! अझ कफी नि पिउनु नदीने रे। तरिका हुन्छ नि यार~
 
In reply to @dahalshivaji
Why did she refuse to take her own coffee ? Baffling !!! It’s not acceptable that ‘kalakar’ are treated like any other passengers. 😜
 
In reply to @dahalshivaji
समग्रमा,मीठो स्वरकी धनि गायिका राउतमा शालीनताको खडेरी परेको बुझियो !
 
In reply to @dahalshivaji
By the way who is she ?
 
In reply to @dahalshivaji
वास्तवमा बिगारेको कुरो कफीले हो के गल्ती कफी को छ !
 
कैले नाम नसुनेको मान्छे लाई Voice of Nepal ले दिएको stardom को चुरीफुरीको मजा लुट्दै 😂😂😂
 
नेपालको विमान स्थल कहीलै नै सुध्रिदैन
नेता सुध्रिए मात्र देश बन्ला नत्र यस्तै हो
 
In reply to @dahalshivaji
मुख्य जड तेही कफी रहेछ अब बिमनस्थलको कफी सब बन्द गरे भयो न रहन्छ बॉस न बज्छ बॉसुरी।
 
In reply to @dahalshivaji
ति पुलिसले जोरले एक लपेटा गालामा दिए पनि फरक नपर्ने रैछ।
 
In reply to @dahalshivaji
४०० रूपयाँ तिरेको क्यापूचिनो... आधा कप त फीज ले नै भरेको, पिउने बेलामा बरफ भन्दा नी चिसो, अनि ५ प्याकेट चीनी राखेपनि करेला भन्दा तीतो.... किन रिस नाउठोस् त। 😜😜😜
 
In reply to @dahalshivaji
जे भयको भय पनी यिनीलाई करवाई हुनु पर्यो । आफ़नो जिम्मेबारि बिरसने के यिनी छुट्टै ग्रह कि हुन र।
 
In reply to @dahalshivaji
संबेदनसिल ठाउमा संबेदनसिल भएर काम गरेकै राम्रो सुरक्षाकर्मी दिदिले पनि हात किन समाउनु ??? अनि ब्यागमा कफीको कप कसले लगाएको थियो ??? जबसम्म त्यहा खतराको घण्टी बज्दै तबसम्म त्यसरी हात समाउन मिल्दैन, त्यति सानू कुरामा हात समाउनु कै जबर्जस्ती हो !
 
In reply to @dahalshivaji
त्यसो त सुरक्षा जाँचमा सहयोग गर्नु सबैको कर्तव्य हो, तर कतिपय अवस्थामा प्रहरी कर्मचारीहरुको अपरिपक्व र रुखो व्यवहार पनि असहज परिस्थितीको कारक हुन्छन् । कफि लिएर प्रवेशगर्न किन दिईयो? आस्थासंगै आएका युवक ज्याकेट नखोली पास भए, एकै समयमा फरक जाँच शैली किन? नियम सबैलाई एउटै हैन र?
 
In reply to @dahalshivaji
हेर्नेका दृश्टि फरक हुन् सर, महिला प्रहरी कर्मचारीकाे रमिता देख्ने दृश्टि भैदिएकाे भए यहाँले आस्था भन्दा बढि उहाँकै रमिता देख्नुहुन्थ्यो कि!
 
आस्था राउत जि लाई विमानस्थलमा येसो हेर्ने हो की!
 
एसरी नि चेक जाच गर्न पाउछ !! @astharaut

कि कसो
@dahalshivaji दा,
@DearGovin pic.twitter.com/vtruZhAxE3
 
अास्थाको अाबेशले हाम्रो अास्था गुमाईदिईन।
 
आस्था राउतले ह्यान्ड ब्याग सर्च गर्न नदिएको फुटेजमा देखिन्छ। ब्यागमा हातहतियार नभएपनि कण्डम ,सेक्स टोय हुँनसक्छ। व्यक्तिगत गोपनियता भन्ने चिज पनि हुँन्छ नि यार।
 
पुलिसलाई गाली गरेर भिडियो अपलोड गर्दैमा आफूले सपोर्ट पाइन्छ भन्ने लाग्याथ्यो होला । अनि १-२ वटा गीत चल्दैमा आफैंले आफैंलाई सेलिब्रेटी सम्झिने यस्ता दुखी आत्माहरूलाई "थुइक्क" बाहेक के भन्न सकियो र??
 
In reply to @dahalshivaji
Follow the rule. K banney aaru, sabai ley Rule follow garey ta baye halyo ni. At the last it’s a sensitive place so!
 
In reply to @dahalshivaji
Very strong proof of misbehave of Astha.
 
In reply to @dahalshivaji
Hait thula manchhe ko thulai ahamkaar salaam cha waha lai
 
In reply to @dahalshivaji
Aru sabai le jacket kholnu parne tesle Na parne hunxa ra?
 
In reply to @dahalshivaji
With sound bhaidiyeko bhaye clear huntyo. Astha ko matrai mistake dekhdina maile ni.
 
 
In reply to @dahalshivaji
With this video, I think police offer did her job! I don’t know the conversation but there should not have any previlege to so called celebrities!!!
 
 
In reply to @dahalshivaji
Policeni le chai ati gare jasto lagyo
 
In reply to @dahalshivaji
नेपाली एयरपोर्ट को महंगों कॉफी।।।
 
In reply to @dahalshivaji
Each passenger must follow the security check in rules. Liquid is prohibited. She violated the security rule
 
In reply to @dahalshivaji
here is the video dai. I haven’t heard the voice comms
 
In reply to @dahalshivaji
It is allowed to take liquid with you during security check?
 
In reply to @dahalshivaji
Intoxicated with power of fame.
 
In reply to @dahalshivaji
हैन ए गुरु जी यो आस्था राउत भनेको को हो ?? यो मुटु भएको होकी क्याहो
 
In reply to @dahalshivaji
Aastha le galti garekai ho, Police pani Kam chhaina hamro deshko, hepera bolne ma PHd gareka hunchhan
 
In reply to @dahalshivaji
यसमा यो राम्रो त्यो नराम्रो भनेर भन्न त सकिन्न हतार र आफ्नो duty दुबैको छ नराम्रो नभई राम्रो हुन्न अब बिमानस्थलमा सर्वसाधारणलाई नि चेक गर्दा होशियार हुनु प्रछ भन्ने त बनाएको छ यो कुराले ।
 
In reply to @dahalshivaji
Yestai ho, bau ko naam bechera 2/4 ota geet gaune haru ko furti.
 
 
In reply to @dahalshivaji
सभ्यताको पाठ सिक्न बाँकी रहेछ !अरु केही अनुमान गर्नु पर्दैन सब छर्लङ्ग हुन्छ बाँकी बानी-ब्यवहार
 
In reply to @dahalshivaji
😂😂😂😂😂
 
In reply to @dahalshivaji
Carrying a coffee through the security check. Shameless!
 
In reply to @dahalshivaji
 
In reply to @dahalshivaji
jaadoma coffe thuloo kuraa vayen airport vitra bechne lai k bhanne hattarma vayer holaa coffe liyer gayeko.... police ko bebahar thik chhaina tyahaa....33kg sunn kataa bata chhiryoo tyasko pani cctv report dekhaaunu paryo...
 
In reply to @dahalshivaji
नियममा नबस्ने अनि प्रहरीलाई नै गाली गर्दिनी । आस्थाको गल्ती छ सिधासिध ।
 
In reply to @dahalshivaji
कफि लान गिन हुन्न। किनकि अप्को पटक अर्कोलाई नदिदा discrimination हुने त छदैछ, यो सेकुरिटि को हिसाबले पनि गलत छ। १९९७ को भारतिय प्लेन हाईजाक हुनु मा पाकिस्तान बाट नेपाल ट्रान्जिट मा घुसेका लाई चेक नगर्दा त्यो बबाल भयो। नो माटर हु द हेल यू आर रुल इज रुल। Safety is always first.
 
In reply to @dahalshivaji
Yo sab ego ko Karan vaeko ho...
 
भिडियो क्लियर भएको भए लिप रिडिङ गर्न हुन्थ्यो नि । 😁
 
आउला ठडाएर के भनिछिन र?चिया त छोडेर गइ,उहाँले मात्र ज्याकेट खोल्न परेको त हैन रहेछ,चिया पिउदै भित्र छिर्ने!हेप्नी?
 
ल हेर्नुस्,आस्थाले के गरेकी रहिछन् ?
हातमा कफी बोकेर आएकी आस्थालाई ज्याकेट खोल्नुस भन्दा भन्दै चिढिंदै औला ठड्याएकी रहिछन् र अन्त्यमा पनि कफी लिएर जानू भन्दै गर्दा छोडेर हिडेकी छन् ।
अनि बाहिर निस्किएर संजालमा प्रशिक्षण।
😱

बाँकी दृश्यमा हेर्नुस् ।
 
This is clearly an “Obstructing Government Administration “ misdemeanour. This is punishable by upto one year in jail here in New York.This fat girl is a savage.
 
ओहो! यस्तो मज्जाको video विमानस्थलमा,रमिता मज्जाले दिखिने ..।
अनि ३३ किलो सुन चाहि कसरी लुकेछ खै ?
 
She can’t deserve celebrity anymore after viewing this activity! Bye bye @Astha from the musical industry! twitter.com/dahalshivaji/s…
 
सेलिब्रेटि हुदैँमा सुरक्षा चेकजाँच नगराउने हाे त ! यस्तै दम्भ देखाउने भारतीय सुपरस्टारलाई त अमेरिकाले नाङ्गो पारेर चेकजाँच गरे यिनी काे हुन र ! सरकार विमानस्थलकाे सुरक्षा व्यवस्था खलल पार्नुकाे साथै प्रहरीलाई बदनाम गराउन खाेजेकाे अाराेपमा हदैसम्मको कारवाही हाेस् । #Hello_Sarkar
 
Don't you feel very insecure flying in Nepal now? No wonder Indian airlines do their own checks. Omit Astha Raut and look at the mess at the airport's security. Nothing is in place.

There is better security at Indian shopping malls.
 
नियम कानुन विधि व्यवस्थाको हिसाबले एउटा कलाकार आम मानिसभन्दा विशिष्ट हुन सक्छ र ? आस्था राउतको चुरीफुरी बढी नै थियो कि भन्ने देखियो । उनको सुरुको भिडियो सबैले हेरिसकेकै छौ । अब उनीमाथि एक्शन लिनुपर्छ । अनि मात्र रुल अफ ल कायम हुन्छ ।
 
Astha Singh Thakuri jiu panchayat kaalmai hunu hudo rahecha; waha haruko security check hudaina airport Ma
 
 
celebrity होइन सेलरोटी हुन र लथालिङ पारा को सुरक्षा जाच भएन । एक ब्यक्ति एक चोटि छिर्न दिने र झोल् पदार्थ Celebrity चस्मा , jacket फूकाल्न सुरक्षा को साधारण नियम नअप्नाएको देखियो।
 
यो केटीको काम रैनछ । आस्था हैन आका रैच!
 
In reply to @dahalshivaji
भिडियाेकाे १५ सेकेण्डमा । त्यहाँ पुलिसले केहि रूखाे ब्यबहार गरेकाे लाग्छ । जुनकुरा अास्थाले भनेकी छन् "ज्याकेट खाेल्" भनि भनेर । बिबादकाे शुरूवात पुलिसबाटनै हाे जस्ताे देखिन्छ ।
 
In reply to @dahalshivaji
Ma yo astha rwat ho ki k ho yesko fan pani haina geet pani sunya xaina voice nepal pani hereko xaina but yha tesle k vaneko xa vani malae siddhai ta ta ra ma ma gareko vayera ris utheko ho vanera usle alikati celebrity vayera tya ris dekhai afno thau ma xa bt aam nagarik vaye
 
In reply to @dahalshivaji
एअरपोर्टमा सेक्युरिटी चेक गर्ने बेला के को कफी ? चुरिफुरी को पनि सिमा हुन्छ नी ।
 
In reply to @dahalshivaji
Niyem palana garda lastai riss uthne raicha. Private jet bata vip route ma jane bani thiyo hola 😂😂😂😂😂😂😂
 
Over 20 replies and quotes not shown

Retweeters

131 retweeters not shown
Register for Trendsmap Access
Login via Twitter to start your free trial now

Don't have a Twitter account? You can also register via Facebook or Instagram

* Analytics, alert and visualisation tools require additional authorisation
Existing users can login

Our trial allows access to only the 8 hour timeframe for this page.

A Trendsmap Plus subscription provides full access to all available timeframes

Signup Now