Analyse @thakurkc's tweets
राजा तथा तिनका सन्तानहरुको जन्म दिनमा सामाजिक सन्जालभरी शुभकामना व्यक्त गर्न नभुल्ने हामी ल्वांठहरुले एउटा समान्य किसान परिवारबाट आएर,जनताहरुको अथक प्रयासबाट प्रधानमन्त्री बनेका@kpsharmaoli ज्युको जन्म दिनको उपलक्षमा भने औपचारिकतानै सही #ह्यापी_बर्थडे पनि भन्न वा लेख्न सकेनौं,ही। https://t.co/31wKey2TVq