Analyse @SuryaRAcharya's tweets
@SuryaRAcharya
| 347,153 followers
प्रम ज्यु, 'बर्थडे-केक' को तस्बिर विद्रुप लाग्यो। प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन। प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन। १९९८ मा रुसमा चैँ कम्युनिस्ट शासनको अन्त्य मनाउन लेनिनको आकृतिको केक काटिएको थियो।
https://t.co/JnOa5PTJXm https://t.co/aN5l6HSz4P
https://t.co/JnOa5PTJXm https://t.co/aN5l6HSz4P