Analyse @amritnepathya's tweets
@amritnepathya
| 250,602 followers
हाम्रो गाऊँका अग्रजहरु भन्थे- ‘कमिला, माथि ओभानो तिर उक्लनु र उसले खानाको जोहो गर्नु भनेको वर्षाको आगमनको संकेत हो।’ प्रकृतिमा रहँदा यस्ता प्राकृतिक सुचक बुझ्दा सजिलो हुन्छ। यो सुचक वर्षाको आगमन हो। कमिलाहरु वर्षाबाट बच्ने जोहो गर्दै छन्।
सोच्छु... अच्चम छौ प्रकृति। धन्य तिमी... https://t.co/k7a14NtojW
सोच्छु... अच्चम छौ प्रकृति। धन्य तिमी... https://t.co/k7a14NtojW