Analyse @PriyankaKarky's tweets
@PriyankaKarky
| 120,750 followers
के तपाईँका छोरी-चेली संस्कारी छन्?
छैनन्? बिहे गरिदिनुस, शरीर ढाकिदिनुस, चुलो चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन्.. सपना नदेखाउनुस..'करियर' र 'एम्बिसन' जस्ता कुरामा नअल्झाउनुस..चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ...
धन्यवाद नागरिक परिवार.. https://t.co/7FDf0oYGOf