Analyse @thakurkc's tweets
@hamrorabi पहुंच हुने र पैसा हुनेहरुको त होनी,#PCR टेष्ट हुने।गरिव दुखी जनताहरु त लामखुट्टे र झिङ्गालाई टोकाउदै गाई गोठमा बस्नुको बिकल्प छैन।बरु यसरी कोरोनाको सम्भावनानै नभएकाहरुले PCR टेष्ट गरेर #फुँई_लाउनु भन्दा त,यि #गाईगोठमा_सुत्न बाध्य गरीब जनताहरुको लागी खर्च गरेको भए हुन्थ्यो नि!!ही। https://t.co/pfIB6ZPBON