Analyse @SuryaRAcharya's tweets
@SuryaRAcharya
| 347,153 followers
अब चैं भ्रम तोडौं।
चल्तिको राजनीतिले देश बनाउँदैन।
देश बनाउने क्षमता पनि छैन। नियत पनि छैन।
देश बनाउने नाममा भत्काउन चैं सक्छ।
भत्काईरहेकै छ। यसलाई रोकौं।
र, विश्वसनीय विकल्प खोजौं।
विकल्पका लागि मात्रको 'विकल्प' हैन विश्वसनीय र परिणाममुखि विकल्प निर्माणको तयारी गरौं।