Analyse @lunatic_vzu's tweets
@lunatic_vzu
| 24,421 followers
एक नै नभए,खोइ कसरी,लाख हुन्छ
जिन्दगीमा न तारिफ,न मजाक हुन्छ
लुके जस्तो गर्दा कसैले नदेखे झैँ गर्यो
उ फुर्ती लाउछ यस्तो पो चलाख हुन्छ
घाँटी सम्मै, भन्ने कुरा, भरिएको थियो
बोल्ने पालो आउँछ फेरि अवाक हुन्छ
भाग्यमा भए, म मेरो,भाग्य बदल्नेछु
सबै भन्दा ठूलो,आमाको काख हुन्छ
?️?️
जिन्दगीमा न तारिफ,न मजाक हुन्छ
लुके जस्तो गर्दा कसैले नदेखे झैँ गर्यो
उ फुर्ती लाउछ यस्तो पो चलाख हुन्छ
घाँटी सम्मै, भन्ने कुरा, भरिएको थियो
बोल्ने पालो आउँछ फेरि अवाक हुन्छ
भाग्यमा भए, म मेरो,भाग्य बदल्नेछु
सबै भन्दा ठूलो,आमाको काख हुन्छ
?️?️