Analyse @JpanandaJp's tweets
@JpanandaJp
| 32,572 followers
मेरो मुद्दामा@jnkhanal ले मृत्यूदण्ड मागेका थिए। @NcPaudel ले दण्ड ठिक भनेका थिए।सम्पति मापनको तेस तरिकामा राष्ट्रिय सहमति झैं थियो।मेरो मुद्दामा सम्पति मापनको अपनाईएको आधारबाटै @kpsharmaoli @jnkhanal @PresidentNC @NcPaudel सबैको सम्पतिको मापन होस्-यो आम आवाज बनोस् ! https://t.co/dnoruXLErs