Analyse @Jhakri_didi's tweets
@Jhakri_didi
| 183,173 followers
फर्पिङमा हिजो म।
नेपाल ११४ वर्ष अघि नै जलविधुत आयोजना सुरू भएको थियो।तर उज्यालो नेपालको अभियान आज सम्म तिर्खाएको बेलाको प्याज जस्तै छ।आज पनि हजारौ बालबालिका मैले जस्तै दियालो वा मट्टितेलको सहारामा आफ्नो उज्यालो भविश्यको लागि मधुरा अक्षरको खोजी खोजी गर्दैछन।
यो एउटा ईतिहास हो। https://t.co/IlsMHToVq7