Analyse @SantoshKhaderi's tweets
@SantoshKhaderi
| 3,063 followers
अस्तिको राणकालीन नेपाल मात्र होइन हिंजोको पंचायतकालीन परराष्ट्रले समेत मुलुक भित्र प्रवेश गर्ने बिदेशीहरुको यसरी नियमन गर्दथ्यो।
तर आज खुफिया ए.नाईके मुलुकको कार्यकारी प्रमुखको निवासमा आएर मध्यरातमा सौदाबाजी गरेर फर्किँदा पनि यो मुलुकको परराष्ट्र मन्त्रालय अत्तो पत्तो नै पाउँदैन। https://t.co/BCIvj7m7lY https://t.co/jH6lG5TzJ1