Analyse @Sushmamainali1's tweets
@Sushmamainali1
| 7,358 followers
हामी हाम्रा आशीर्वादमाहरुमा पनि परिमार्जित हुन सक्नु पर्छ!आजको युगलाई साधारण मानिसको खडेरीजस्तै परी सक्यो आशीर्वादका पक्तीहरुले साधारण मानिस बन्न प्रेरित गर्नुपर्छ।राजाको जस्तो ऐश काजीका जस्ता आराम अनि भगवानका जत्तिकै तेजस र कृति औपचारिक्तामा सकियो अब मानिस बन्ने आशिक बाडिंन पर्छ