Analyse @thakurkc's tweets
भन्ने बेलामा चांही केपी ओलीलाई #कर्म_दिने_बाऊ भन्ने।अहिले यसरी मुख फर्काउने?हैन,यो केटोलाई नेपाली सस्कारको हेक्का पनि छैन की!नत्र त,माया गरेर #चुनाबसम्म जिताउने मान्छेलाई यसरी जवाफ फर्काउन हुंदैनथ्यो नि।अब यिनका सन्तानले पनि यिनकै सिको गरेर,बाऊलाई #प्वाक्क_लात्ताले हाने भने!!अनि। https://t.co/m9lO9CVi0q