Analyse @thakurkc's tweets
हैन,प्रचण्डलाई प्रधानमन्त्री!अनि माकुनेलाई राष्ट्रपती बनाउनको लागि जनताहरु किन सडकमा आउने?यिनिहरुले जनतालाई के दिएका थिए?वा केही दिनेवाला छन् की!नत्र त,बेलाबेलामा #युद्धको_धम्की दिईरहने यस्ता #बिनलादेन जस्ता नेतालाई,किन यि गरिब जनताहरुले आफ्नो टाउको फुटाएर पदस्थापन गर्नुपर्ने?हं। https://t.co/1nREpWKx58