Analyse @Vijaykumarko's tweets
@Vijaykumarko
| 657,233 followers
Wao ! शिवपुरी र नागार्जुन राष्ट्रिय निकुन्जको जंगलमा लागेको आगो नियन्त्रणमा ल्याउदै सिम्रिक एयरको हेलिकप्टर । सिम्रिक एयरका अनुसार यो काम उसले आफ्नो सामजिक दायित्व सेवा अन्तरगत निशुल्क गरेको हो । धन्यवाद सिम्रिक एयर ? https://t.co/s06Ngq9cfQ