Analyse @thakurkc's tweets
डा.केसीलाई यसरी विदेशी जस्तो बनाएर गाउं गाउं घुमाउदै सिटामोल बांडेको फोटो खिच्दै सामाजिक संजाल रंगाउंदै चर्चा बटुल्ने यो समुहलाई कसैले पनि राजनीतिमा आउ चांही नभन्लान्। तर यसरी एउटा असक्त गरिव बृद्धलाई मोडल बनाएर फोटो छापेको चांही जनताहरुलाई मन नपरेको पनि हुन सक्छ है,,@Drsudhamshu https://t.co/E2FMDTgV24