Analyse @belakoboli's tweets
@belakoboli
| 386,724 followers
शीतल निवास दरबार राष्ट्रपति निवास हाेइन,बडामहारानी निवास हाे। महारानीलाई १८ कराेडकाे गाडी किन्न सघाउन रू १ का दरले उठाएकाे चन्दा टक्य्राउन जुटेका युवाहरूकाे तस्बीर खिच्न खाेज्दा महारानीकाे सदिच्छाले फाेटाे पत्रकार वर्षा शाह पक्राउ परिछन्। धन्य हाे महारानी निर्माता हरिप नेकपा डबल!