Analyse @NituGhaley's tweets
@NituGhaley
| 1,689 followers
राहदानी बनाउन गएकाहरु फोटो खिच्न क्यामरा आगाडी बसे । तर 3 घन्टा सम्म बत्ति आएन । कार्यलय सुनसान बनाएर कर्मचारीहरु हराए । सयौ हिटर बालिएकाले बत्तिले लोड थामेन भनियो । तर आम नागरिकले दुख पाए । यति संबेदनसिल ठाउँमा किन बत्तिको विकल्प भएन सर ?
@PradeepgyawaliK
@MofaNepal https://t.co/P7a6TGLs9u
@PradeepgyawaliK
@MofaNepal https://t.co/P7a6TGLs9u