Analyse @_GokarnaBista's tweets
@_GokarnaBista
| 41,112 followers
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भमा श्रमिक र उनका परिवारका सदस्यहरुको मर्यादित तथा सुरक्षित जीवनका लागि अन्तर्राष्ट्रिय फोरमहरुमा न्यायपूर्ण आवाजलाई सशक्त बनाउँदै सहकार्य गर्न जरूरी छ | यो अभियानमा लागिरहेका सरोकारवाला सबैसँग थप सहयोगको अपेक्षा राख्दछु | https://t.co/9ql31n5S9U