Analyse @Umesh_Chauhan's tweets
@Umesh_Chauhan
| 33,550 followers
इन्धनमा महिनामै डेढ अर्ब नाफा :
लिटरमा १३.७१ रुपैयाँ नाफा खाएर निगमले घटायो २ रुपैयाँ मात्र, निगमलाई हरेक दिन ६ करोड नाफा । घाटा हुँदा जनतालाई मर्का, नाफा हुँदा निगमलाई मात्र ।
यो सरकार बनेपछि इन्धन मूल्य नौपटक बढ्यो, तीनपटक घट्यो, निगम आफैं भन्छ– वर्षमा एक अर्बको तेल चुहावट https://t.co/7xpAT3Tt3j