Analyse @p_prateema's tweets
@p_prateema
| 1,185 followers
नेपाल प्रहरीलाई पहिला सर्भसाधारणको मौलिक हक जो सुरक्षित भएर निर्भीक बाच्न पाउने हो सोही खोसी त्रास फैलाएको एवम अपराध र अपराधि लुकाउने तथा कानुनमाथी खेलवाड गरेको अपराधमा कानुनको कठघरामा उभ्याउन पर्छ! हद हुन्छनि लापरबाही भन्याछ जस्लाइ समात्याछ दोषी बनाको छ।
#justiceforNirmala
#justiceforNirmala