Analyse @Vijaykumarko's tweets
@Vijaykumarko
| 657,233 followers
हाल समाजमा हल्का कोलाहाल देखिएता पनि आउदो एक बर्षमा धेरै कुरा स्पष्ट भैसक्नेछन। यात नेपालले संमृद्दिको सानोतिनो बाटो समात्ने छ या आम नेपाली जनता सात दसक देखि पालेको भ्रमबाट सदाका लागी मुक्त हुनेछन । त्यसैले केहि समय हल्का बसौ । जे हुन्छ, राम्रै हुन्छ ।?