Analyse @producersushil's tweets
@producersushil
| 4,247 followers
@Vijaykumarko जोखिम मोल्नेहरु त शहिद भएका थिए या मोर्चामा ज्यानको वाजी लगाएर खटिएका थिए l भारतीय दुतावासको सहयोग र भारतीय सुरक्षाको ग्यारेन्टी विना त्रिभुवन अगाडी बढेका थिएनन भन्ने बुझ्न गार्हो छैन l प्रजातन्त्र दिवस ति शहिद र मोर्चामा खटिएकाहरुको सम्मानमा हो l अरु बाँकि कुरा के गराई भयो र l