Analyse @KTnepal's tweets
@KTnepal
| 808,868 followers
"जहाँ म जन्मे हुर्किबढें-त्यही मेरो भूस्वर्ग" बोलको यो गित गायक राजासागरको संयोजनमा नेपाली,भोजपुरी,मैथिली,तामाङ,नेवारी, लिम्बु र थारु गरि ७भाषामा गाईएको छ। आज विमोचित विभिन्न ७ भाषामा गाईएको संभवतः यो पहिलो गित हो।
बरिष्ठ संगितकार शम्भुजित बास्कोटा र गायक राज सागरलाई धन्यवाद https://t.co/lompgmtFoK
बरिष्ठ संगितकार शम्भुजित बास्कोटा र गायक राज सागरलाई धन्यवाद https://t.co/lompgmtFoK